व्यापारमा नयाँ अवसरहरूको प्राप्ति हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व अघि हनुमानजीलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4