आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । धार्मिक सभासमारोहमा सरिक हुने समय छ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4