शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । सेयर बजारले पनि साथ दिनेछ । कुनै शुभकर्म गर्नु अघि श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4