+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ८:४०

आज कुनै समाचारले मनमा खुसियाली छाउला । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?