आज लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ । महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4