आज लाभहानि, सुखदुःख बराबरी मध्यम खालको दिन छ । घरपरिवारमा झैंझमेलाको अवस्था आउन सक्छ । प्रेममा बाधा आउन सक्छ । सेयर बजारले पनि साथ नदेला । मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पुनर्मिलन साथै दाम्पत्य सुख मिल्ने छ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4