आज मठमन्दिर भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्ने छ । आत्मविश्वास र पराक्रम वृद्धि हुनेछ । न्यायिक कार्यमा पनि सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शुभ समाचार सुन्न पाइएला । सेयर बजार, कलकारखाना र बन्दव्यापारमा फाइदा नै हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4