+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते ७:०१

आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने छ ।आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । प्रेम सम्बन्धमा मधुरता मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । सामाजिक कामबाट सफलता पाइने छ । युक्ति र बुद्धि प्रयोगले समस्या सुल्झाउन सकिने छ । कुनै शुभकर्म गर्नुपूर्व रोगीलाईसहयोग गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?