आज बुद्धि उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । शुभकार्यको चर्चा चल्ने छ र शुभ समाचार सुन्न पाइएला । आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन् । सेयर बजारबाट पनि राम्रै सफलता पाइने छ । राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ । कुनै शुभकर्म गर्नुपूर्व भगवान् शंकरदेव स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4