आज रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । गोपनीय ढंगले गरिएको क्रियाकलापमा सफलता पाउनुहुने छ । पढाइ लेखाइमा राम्रो नतिजासाथ सफलताका सिँढी चढ्न सकिने छ । प्रेमका कोपिला फक्रिएर जानेछन् । छोटो र रमाइलो भेटघाट पनि हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि पितृदेवको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4