आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ । भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ । घरायसी व्यवहारबाट टाढै बस्नु राम्रो होला । कुनै शुभकर्म गर्नुपूर्व विष्णुजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4