आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । कुनै कुराले मनमा शान्ति छाउने छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । शुभ समाचार सुन्न पाइएला । प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ । पुनर्मिलनको योग पनि छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि राम्रै रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व अघि हनुमानजीलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4