आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । अरुले आलोचना पनि गर्न सक्छन् । मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पुनर्मिलनका साथै दाम्पत्य सुख मिल्नेछ । कुनै शुभकर्म गर्नुअघि गणेशजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4