आज नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । मित्रताको बन्धन कसिनुका साथै सुख मिल्नेछ । लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर बोलीवचनमा भने संयमता अपनाउनु पर्नेछ। कुनै शुभकर्म गर्नुपूर्व विघ्नहर्ता गणेशजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4