आज सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्ने छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । स्वादिष्ट भोजन पनि पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4