आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक क्षेत्रमा सङ्कट आउला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4