आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । नियमित खर्चसमेत बढ्ने योग छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अध्ययनमा त्यति ध्यान दिन नसकिएला । यात्रामा मालसामान हराउन पनि सक्छ । साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4