+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते ६:०६

घरायसी वातावरण असामान्य देखिन सक्छ । आजको प्रयत्न निष्फल जस्तै होला । व्यापार व्यवसायमा बाधा आउन सक्छ । महत्त्वपूर्ण काममा व्यवधान आइपर्ला । अनावश्यक झमेलामा परिएला । धेरै प्रयत्न गरे मात्र गरेको कामबाट फाइदा लिन सकिनेछ । कुनै शुभकर्म गर्नुअघि नवग्रहलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?