+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते ६:५७

आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।  मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । घरजग्गाको कारोबारमा पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?