२३ वैशाख, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति परराष्ट्रमन्त्री आरजु राणासँग छलफलमा छ ।
समितिको कार्यसूचीमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्री र सचिवसँग छलफल गर्ने उल्लेख छ ।
परराष्ट्र मन्त्रीले विभिन्न देशको भ्रमण गरेकी छन् । त्यसबारे संसदीय समितिले चासो राखेर छलफल गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4