+
+
Shares

नियमित विद्युत् दिन रुलिङको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभा सदस्य नारायणी शर्माले अनियमित विद्युत कटौतीको समस्या औंल्याइन् र सरकारको ध्यानाकर्षण गराइन्।
  • उनीले बिना सूचनाको विद्युत लाइन काटिएर नागरिकहरू मारमा परिरहेको बताइन् र नेपाल विद्युत् प्राधिकरणलाई रुलिङ गर्न आग्रह गरिन्।
  • शर्माले विद्युत् लाइन नियमित रूपमा सञ्चालन गर्न सरकार र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिन आवश्यक रहेको बताए।

३० वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले अनियमित रुपमा विद्युत कटौती हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले बिना सूचना विद्युतको लाइन काटिँदा नागरिक मारमा परेको बताइन् । यो विषयमा नेपाल विद्युत् प्राधिकरणलाई सरकारले रुलिङ गर्नुपर्ने उनको माग छ ।

‘लाइन नियमित दिइयोस् भनेर नेपाल विद्युत् प्राधिकरणलाई सरकारले रुलिङ गरोस्,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?