 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा आएको समस्या कारण देशभर करिब एक घण्टा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ।
- प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भारतबाट आयात हुने विद्युत् प्रसारण लाइनमा समस्या आएपछि विद्युत् प्रणाली प्रभावित भएको बताएका छन्।
- यस अवरुद्धले पूर्वी र मध्य भागका धेरै क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
१ जेठ, काठमाडौं । देशैभर करिब एकघण्टा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भने, ‘भारतबाट विद्युत् आयात गर्ने ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्याआई विद्युत् प्रणाली अवरुद्ध भएको हो,’
उनले देशको पूर्वी तथा मध्य भागका धेरै क्षेत्रमा एकैपटक विद्युत् प्रसारण अवरुद्ध भएको बताए । भारतपट्टीको क्षेत्रमा समस्या आउँदा यहाँ विद्युत् आपूर्ति हुन नसकेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4