+
+
Shares

सुनको भाउ स्थिर, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ।
  • सुनको मूल्य अघिल्लो दिनकै १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम रहेको छ।
  • वैशाख ९ गते सुनको उच्च मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो।
  • सुनको मूल्य हालसम्मकै उच्चबाट करिब १३ हजार रुपैयाँ घटेको छ।
  • चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १९४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

६ जेठ, काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ ।

आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । उच्च मूल्यबाट हालसम्म करिब १३ हजार रुपैयाँ घटेको छ ।

मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?