+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ५:३७

आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय रहेको छ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ । मध्य दिनमा भने घरायसी झमेलामा परिनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान् दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?