+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ५:४१

आज शुभ आरम्भको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । घर परिवारमा धार्मिक कृत्यको योग छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च भने हुनसक्छ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?