 
																						मन्त्रिपरिषद् बैठकको फाइल फोटो ।								
											News Summary
Generated by OK AI. Editorially reviewed.- आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ।
- बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन्।
- बजेट स्वीकृत भएपछि अर्थमन्त्रीले आजै ३ बजे संयुक्त सदनमा प्रस्तुत गर्नेछन्।
१५ जेठ, काठमाडौं । आज दिउँसो २ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । संघीय संसद्को संयुक्त सदनमा आजै प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री पौडेलले आजै ३ बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4