+
+
Shares

लिफ्‌ट प्रविधिबाट खानेपानी वितरण गर्दा ५० प्रतिशत विद्युत महसुल छुट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बजेटमा लिफ्ट प्रविधि मार्फत खानेपानी वितरण गर्दा ५० प्रतिशत विद्युत महसुल छुट दिने घोषणा गरेको छ।
  • अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै लिफ्ट प्रविधि प्रयोग गर्ने खानेपानी वितरणमा छुटको घोषणा गरे।
  • बजेटमा लिफ्ट प्रविधि मार्फत खानेपानी वितरण गर्दा विद्युत महसुल छुटको व्यवस्था गरिएको हो ।

१५ जेठ, काठमाडौं । सरकारले बजेटमा लिफ्‌ट प्रविधि मार्फत खानेपानी वितरण गर्दा ५० प्रतिशत विद्युत महसुल छुट पाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले खानेपानीको लिफ्‌िटङमा विद्युत महसुल छुटको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?