
News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन गरेको छ।
- सरुवा सूची अनुसार, सहसचिवहरूलाई विभिन्न जिल्लामा पठाइएको छ।
- कास्कीमा रुद्रादेवी शर्मालाई पठाइएको र भरतमणि पाण्डेलाई मन्त्रालयमा राखिएको छ।
१८ जेठ, काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरको प्रमुख जिल्ला अधिकारी फेरेका हुन् ।
सरुवा सूची अनुसार, मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथरमा पठाइएको छ ।
कास्कीमा बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पठाइएको छ । कास्कीका सीडीओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4