आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । मनोरञ्जनमा सहभागी पनि भइएला । कतै घुम्न जाने योजना पनि बन्न सक्छ, तर काममा सानातिना बिघ्नबाधा परे पनि निराश र हतास नहुनु होला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4