 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गरेका छन्।
- सभामुख घिमिरेले अवरोध अन्त्य गर्न प्रयास गरिरहेका छन् र आज दिउँसो १ बजे बैठक बोलाएका छन्।
- नेता र सभामुखबीच संसद्को अवरोध खुलाउनेबारे छलफल भइरहेको छ।
२५ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
सभामुख घिमिरेले पटक पटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यद्यपि बैठक सञ्चालन हुन भने सकेको छैन ।
यसैबीच शीर्षस्त नेताहरूबीच पनि संसद्को अवरोध खुलाउनेबारेमा छलफल भइरहेको हो ।
सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4