+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते ५:२३

आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । सफल यात्रा पनि हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?