आज पारिवारिक जमघट तथा सामूहिक कार्यमा सहभागि भइनेछ । प्रेम जीवनमा मन जित्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि प्रिय व्यक्तिको सल्लाहमा कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4