+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते ६:५८

आज रोकिएको धन पनि हात पर्न सक्छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् ।हत्त्वपूर्ण कामको थालनी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पुँजी बजारले पनि साथ दिनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?