१ असार, काठमाडौं । घरमा काम गर्न आउने युवतीलाई बलात्कार गरेको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर हरिकुमार पोखरेल यौन दुव्र्यवहारमा मात्रै दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालले पोखरेलमाथि बलात्कारको दावी नपुग्ने फैसला गरेको हो ।
जिल्ला अदालतको आदेशसँग १२ साउन, २०८० देखि पक्राउ परेर थुनामा रहेका इञ्जिनियर पोखरेल शुक्रबार नै रिहा भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4