+
+
Shares

आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरबाट ३१ वर्षीय दिनेश लबजुलाई पक्राउ गरेको छ।
  • उनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा भक्तपुर जिल्ला अदालतले कैद र जरिवाना सजाय सुनाएको थियो।
  • प्रहरीले उनलाई अदालतको फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी गरेको जनाएको छ।

५ असार, काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ घर भएका ३१ वर्षीय दिनेश लबजु छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।

आत्महत्या दुरुत्साहन मुद्दामा भक्तपुर जिल्ला अदालतले २७ चैत २०८० मा उनलाई एक वर्या कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।

फैसला कार्यान्वयनका लागि उनलाई अदालतमार्फत कारागार पठाइने प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?