+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते ७:५२

आज अनावश्यक विवादबाट बच्नुपर्छ । गर्न खोजेका कार्यमा बाधा आउनसक्छ । काममा केही चुनौती आइलाग्ला । दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला । साँझमा भने नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सुमधुर मिलन पनि हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?