आज श्रमदान गर्ने अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शुभ कार्यमा सहभागी भइएला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4