आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा पारिवारिक भेटघाटमा रमाइन्छ । कार्य सम्पादनमा सहजता मिल्नेछ, तर आहार विहारको ख्याल गर्नुहोला । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4