+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते ६:५२

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुअघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?