सानातिना समस्यामा अल्झनुपर्नेछ । निर्णय कार्यान्वयन हुन नसक्ला । शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । पाचन प्रणालीमा समस्या देखिन सक्छ, साँझमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णुजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4