+
+
Shares

आज कुन विदेशी मुद्राको मूल्य कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते ६:२०

 साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको  

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा  बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको  

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १३ पैसा  बिक्रीदर १६० रुपैयाँ ८३ पैसायुके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०५ पैसा  बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा  बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको  

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा  बिक्रीदर ९० रुपैयाँ १० पैसाक्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा  बिक्रीदर १०० रुपैयाँ ६७ पैसा,सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १८ पैसा  बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा  बिक्रीदर नौ रुपैयाँ ३० पैसाचिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा  बिक्रीदर १९ रुपैयाँ २५ पैसासाउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा  बिक्रीदर ३६ रुपैयाँ ८३ पैसाकतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा  बिक्रीदर ३७ रुपैयाँ ९० पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २५ पैसा  बिक्रीदर चार रुपैयाँ २७ पैसायुएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा  बिक्रीदर ३७ रुपैयाँ ६१ पैसामलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा  बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।   

साउथ कोरियन वन १०० को खरिददर  रुपैयाँ ८९ पैसा  बिक्रीदर  रुपैयाँ ९४ पैसास्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा  बिक्रीदर १४ रुपैयाँ २९ पैसा  डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा  बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको  

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५२ पैसा  बिक्रीदर १७ रुपैयाँ ६० पैसाकुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १५ पैसा  बिक्रीदर ४५२ रुपैयाँ १२ पैसाबहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८० पैसा  बिक्रीदर ३६६ रुपैयाँ ३९ पैसाओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ २४ पैसा  विक्रीदर ३५८ रुपैयाँ ८० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ  बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ  ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने  अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?