+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ६:४३

लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ, तर अधुरा वैदेशिक कार्य भने सहजै अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?