+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ६:४५

आज मनमा दुबिधा उत्पन्न हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला, साँझमा शुभ समाचार भने मिल्नेछ भने प्रेमी सँगको सम्बन्ध यथावत रहनेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?