नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ ।कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नुपूर्व श्रीरामचन्द्रलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4