आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । प्रियजनको सहयोगले गर्दा कमबाट फाइदा लिन सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । शेयर बजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानी बाट पनि राम्रै फाइदा मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4