आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा श्रीवृद्धि हुने देखिन्छ । नयाँ जिम्मेवारी पाइएला । नयाँ सम्बन्ध जोडिन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4