आज कार्य सम्पादनमा सहजता नमिल्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । साँझमा भने आफन्तले सहयोग गर्नेछन् । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4