 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ४ सय रुपैयाँ पुगेको बताएको छ।
- सुनको मूल्य साउन ७ गते १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो भने अहिले केही घटेको छ।
- चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २३१० रुपैयाँ पुगेको महासंघले उल्लेख गरेको छ।
१४ साउन, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार रुपैयाँ थियो । एक साताअघि साउन ७ गते सुन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०० रुपैयाँ रहेको चाँदी आज २३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4