
१९ साउन, हुम्ला । दुई दिनदेखि अवरुद्ध भएको कर्णाली करिडोरअन्तर्गत हुम्लाको खच्च सडक सञ्चालनमा आएको छ ।
सर्केगाड गाउँपालिका-१ स्थित खच्चमा पहिरो खस्दा सडक अवरूद्व भएको यो । पहिरोले अवरुद्ध बनेको सडक २ दिनपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए ।
पहिरो पन्छाएर आइतबारदेखि अवरुद्ध सडक खुलाइएको उनले बताए । सडक अवरुद्ध भएसँगै नेपालगन्ज, सुर्खेत, हुम्ला, नेपालगञ्ज आउजाउका लागि गाडी सञ्चालन हुन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4