आज कीर्तिमानी काम गर्ने समय छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । आज जोशजाँगर र उमङ्ग बढ्नेछ । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ । पुँजी बजारमा लगानीको अवसर पनि छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4